ट्रयाक्टर दुर्घटना, एकजना गम्भीर घाइते

शेयेर गर्नुहोस

टीकापुर । लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा बलियाबाट कौवापुरतर्फ गइरहेको भे १त ६२१५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकजना गम्भिर घाइते भएका छन ।

लम्कीचुहा नगरपालिकाका १३ वर्षीया विष्णु चौधरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चौधरीलाई लम्कीचुहामा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको जनाइएको छ।

ट्रयाक्टर चालक बलिया निवासी २५ वर्षीय अर्जुन चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed