टीकापुरबाट विप्लवका तिन कार्यकर्ता पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विप्लवका टीकापुर इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्टलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै आह्वान गरिएको नेपाल बन्द गरेको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

amazed