पत्रकार चौधरीले गरे कर्णाली माध्यमिक विद्यालय भवन सिलान्यास

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ स्थित कर्णाली माध्यमिक विद्यालयको थप ४ कोठे भवन सिलान्यास भएको छ ।


आज बिभिन्न व्यक्तिहरुको सहभागितामा कान्तिपुर दैनिकका टीकापुर संवाददाता गणेश चौधरीले सो भवन सिलान्यास गरेका हुन ।


सुदूरपश्चिम प्रदेश सरकारको बजेट मार्फत उक्त भवन निर्माण हँुन लागेको हो । सामाजिक विकाश मन्त्रालयको ३८ लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको कर्णाली माध्यमिक विद्यालय टीकापुरका अध्यक्ष खडक शाहले जानकारी दिए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *