नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखाको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाको एक दिने अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम टीकापुरमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक उमापती पोखरेलको प्रमुख अतिथिमा भएको पुनर्ताजगी कार्यक्रममा २ सय पचास भन्दा बढि सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथी पोखरेलले बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने बताए ।

उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन रबिन्द्र सिहले गरेका थिए ।

कार्यक्रममा लम्कि,सुखड,राजीपुर र टीकापुर गरी एजेन्सी म्यानेजर तथा ब्याबसाय सँयोजक गरि जम्मा ६३ जना सम्मानति भएका थिए ।

टिकापुर शाखा प्रमुख रबिन्द्र हमालले कार्यक्रमको सँचालन गरेका थिए भने कार्यक्रम टीकापुरको भिजिट टिकापुर रिसोर्टमा गरिएको थियो ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed