यज्ञराजको भिरबाट लडेर मृत्यु

शेयेर गर्नुहोस

बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

खप्तडछान्ना गाउँपालिका ४ मा भिरबाट लडेर १ जनाको मृत्यु भएको हो ।


भिरबाट लडेर खप्तडछान्ना गाउँपालिका ४ माझीगाँउका ५० वर्षीय यज्ञराज रोकायाको मृत्यु भएको हो ।


सङ्गम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रोकाया औली कुलो नहरमा पानी रीटाउन जाँदा घट्टेखेतबाट १०० मिटर तल खसेपछि उनको मृत्यु भएको बताइएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed