श्रीमति हत्याको आरोपमा श्रीमान पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । आफ्नै श्रीमति हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीका –७ का ४५ वर्षीय मान सिंह दमाई श्रीमति हत्याको आरोपमा पक्राउ परेका हुन ।

सोमबार साँझ मदिरा सेवन गरी झै–झगडा तथा कुटपिट गर्दा घाइते भएकी अन्दाजी ४४ वर्षीय उनकी श्रीमती पान्सरी दमाईको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युको खबर पाएपछि बुधबार प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनी माथि ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर बहादुर थाप क्षेत्रीले बताएका छन ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *