टीकापुर नगरपालिकाले अस्पताललाई दियो १० लाख बराबरको अक्सिजन सिलिन्डर

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले टीकापुर अस्पताललाई १० लाख ६१ हजार ५ सय बराबरको अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

कोभिड– १९ को सँक्रमण भै अस्पताललमा उपचाररत बिरामीहरुको उपचार तथा नियन्त्रणका लागि टीकापुर अस्पताललाई यस भन्दा पहिल्यै २० थान र मँगलबार २० थान गरी दुई चरणमा १० लाख ६१ हजार ५ सय रकम बराबरको अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।

सँगसँगै मँगलबार अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि रु २० लाख सहयोग गर्ने प्रतिबद्वता पनि जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *