टीकापुर अस्पताललाई ४ लाख ८७ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर अस्पताललाई वर्डभिजनको आर्थिक सहयोग र बालकल्याण संघ टीकापुरको आयोजनामा आइतबार ४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ बरारबरको स्वास्थ्य समाग्री हस्तान्त्रण गरिएको छ ।


बालकल्याण संघ टीकापुरको आयोजनामा १० थान अक्सिजन सिलिन्डर १० थान, पिपिई सेट १० थान, थर्मलगन २० थान, पल्स अक्सिमिटर टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रेम कुमार राईलाई हस्तान्तरण गरिएको बालकल्याण संघ टीकापुरका अध्यक्ष धन वहादुर बिकले मलवारालाई जानकारी दिए ।


कोरोना महामारीमा गरिएको यो सहयोगले केहि राहत हुने बिश्वास गरिएको समेत अध्यक्ष बिकले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *