टीकापुरका युवाहरु बिपद् व्यवस्थापनका लागि जुटे

शेयेर गर्नुहोस

प्रेम भट्टराई
टीकापुर । कैलाली जिल्लाको टीकापुर नगरपालिका क्षेत्रका युवाहरू संभावित बिपत व्यवस्थापनका लागि जुटेका छ्न ।

बर्षायाममा टीकापुर क्षेत्रमा हुनसक्ने संभावित घटनाहरुलाई लक्षित गर्दै सामाजिक अगुवा विद्यार्थी खेलाडी युवाहरु बिपद् व्यवस्थापनका लागि जुटेका हुन ।

विपद् व्यवस्थापनका लागि स्थानिय युवा भुपेन्द्र साउदको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ ।
कमिटिको सदस्यहरुमा लोक बहादुर बुढा क्षेत्री, प्रकाश खत्री, भक्त राज देवकोटा , गणेश ओली, मखन रावल , उमेश तुलाचन, दिपेन्द्र रावल ,दिनेश कुवर , महेन्द्र भन्डारी, कल्पेश कुवर, कमल भट्टराई, गणेश चन्द (विमल ), प्रकाश खड्का ,झनक राज तिमिल्सिना, किरण कडायत, शागर शाह, धनन्जय तिमिल्सिना, सन्तोष खड्का डेबिड शाह लगायत रहेका छ्न ।


समाजमा घट्ने संभावित घटनालाई न्यूनीकरण गर्न सबैको दायित्व रहेको र युवाहरूको यो पहललाई सरोकारवालाहरुले समेत थप उर्जा र सहयोग गर्नुपर्ने कमिटीका संयोजक भुपेन्द्र साउँद बताउछन ।

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed