कैलालीमा २३० मिलिग्राम लागुऔषध सहित १ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन ।


गए राती धनगढी उप–महानगरपालिका वडा नं ३ भन्सार नजिक बस्ने बर्ष २१ को शैलेस अवस्थी २३० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ परेका हुन ।


उनलाई सोही ठाउँको सडकखण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनी माथी लागु औषध खैरो हिरोईन शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed