मोटरसाइकलको ठक्करले श्रीमानको मृत्यु , श्रीमती गम्भिर

शेयेर गर्नुहोस

अत्तरिया । कञ्चनपुर जिल्लामा से १ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करवाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भिर घाईते भएकी छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नं १० का ७३ वर्षीय राम खुना भएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करवाट गम्भिर घाईते श्रीमान श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो ।

श्रीमानको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी श्रीमती विष्णू खुनाको उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक वेदकोट नगरपालिका –५ का २६ वर्षीय धन बहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *