बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे एक पुरुषको शव फेला परेको छ।
भीमदत्त नगरपालिका वडा नं. २ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ। बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *