टीकापुरमा १० हजार बोट गाँजा नष्ट

शेयेर गर्नुहोस

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीको संयुक्त आयोजनामा आज १० हजार गाँजाका बोटहरु नष्ट गरिएको छ ।

समुदाय–प्रहरी साझेदारीको अवधारणा अन्तर्गत ‘भबिष्य बचाउँ कार्यक्रम समुदाय–प्रहरी साझेदारीको अवधारणा अन्तर्गत “भबिष्य बचाउँ’ कार्यक्रम अन्र्तगत गाँजाका बोटहरु नष्ट गरिएको हो ।
टीकापुर नगरपालिका वडा नं. ६ स्थित बिर बहादुर राईको खाली जग्गामा रहेका गाँजाका बोटहरु नष्ट गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


गाँजा नष्ट गर्ने कार्यमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमूख प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटा, प्रहरी चौकी सत्तीका प्रमूख प्रहरी नायव निरिक्षक लाकेन्द्र बहादुर चन्द, जनप्रतिनिधी, समाजसेवी, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed