आफ्नो सिमानामा लगायो सत्ती प्रहरी चौकीले बोर्ड

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको सत्ती प्रहरी चौकीले आज आफ्नो इलाका अन्र्तगत सिमा प्रारम्भ र सिमा समाप्तको बोर्ड लगाएको छ ।


टीकापुर नगरपालिका वडा नं. ६ र ४ को सिमाना इन्द्रैया चोकमा सिमा प्रारम्भ र टीकापुर नगरपालिका–७ र भजनी नगरपालिका–८ सुनाफाँटाको सिमानामा सिमा समाप्त बोर्ड लगाएको प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी नायव निरिक्षक चंख बहादुर कठायतले मलवारालाई जानकारी दिए ।


जनताले कुन प्रहरी कार्यालयको सिमाना कहाँसम्म हो भनेर सजिलै बुझ्न सक्ने भएकाले सत्ती प्रहरी चौकीको सिमानामा बोर्ड लगाइएको कठायतले बताए ।
कठायत हिजोमात्र सत्ती प्रहरी चौकीमा प्रमुख भएर आएका हुन भने उनि टीकापुरका वासिन्दा हुन ।

ताजा खबर

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed