कैलालीमा लागुऔषधसहित पक्राउ

शेयेर गर्नुहोस


अत्तरिया । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। शनिबार जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोड बस्ने २० वर्षीय भुवन खड्का पक्राउ परेका हुन्।

उनको साथबाट १ सय ग्राम चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed