कैलालीमा कोरोनाका कारण अछामका एक पुरुषको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अछामको साफेबगर नगरपालिका ९ का पुरुषको मृत्यु भएको हो ।

अस्पतालको जनरल आइसीयूमा उपचाररत उनको आज पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप क्षेष्ठले बताए ।
उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको उनले बताए ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed