सुदूरपश्चिमका ७५ पालिकामा काँग्रेसको नेतृत्व चयन, कहाँ को भए सभापति ? (सूचीसहित)

शेयेर गर्नुहोस

धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिमका ८ जिल्लामा गाउँपालिका र नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। ८ जिल्लाका ७५ स्थानिय तहमा अधिवेशन सकिएको काँग्रेसले जनाएको छ।

अधिकांश पालिकामा सस्थापन अर्थात देउवा पक्षले बाजी मारेको छ। प्रदेशको राजधानी कैलालीमा भने वडा अधिवेशन नै हुन सकेको छैन। सदस्यता विवाद कायमै हुँदा कैलालीमा वडा अधिवेशन नै अनिश्चित बनेको हो। अन्यष् ८ जिल्लामा भने प्रदेश निर्वाचन क्षेत्र स्तरिय अधिवेशन हुन थालेको छ।

कहाँ को भए सभापति ?
बाजुरा
बुढिनन्दा नगरपालिका— डबल बहादुर खड्का
हिमाली गाउँपालिका— अम्मलाल कार्कि
जगन्नाथ गाउँपालिका— सुन्दर बहादुर बिष्ट
स्वामिकार्तिक खापर गाउँपालिका— महेश कट्टेल
बडिमालिका नगरपालिका— गोपाल कार्की
गौमुल गाउँपालिका—राज बहादुर धामी
त्रिबेणी नगरपालिका—सुरेन्द्र राज गिरी
बुढिगङ्गा नगरपालिका—जयराज उपाध्याय
छेडेदह गाउँपालिका—हर्क बहादुर रावत लगायत

बैतडी
सुर्नया गाउँपालिका— प्रतापसिंह महरा
शिवनाथ गाउँपालिका— हिरा चन्द
पञ्चेश्वर गाउँपालिका— रामबहादुर चन्द
दशरथचन्द नगरपालिका— भुवन राज भट्ट
पुर्चौडी नगरपालिका— गणेशसिंह गडाल
दोगडाकेदार गाउँपालिका— नन्दराज भट्ट
मेलौली नगरपालिका— प्रमानन्द भट्ट
सिगास गाउँपालिका— कर्णबहादुर ऐर
डिलाशैनी गाउँपालिका— जयराज जोशी
पाटन नगरपालिका— मानशहादुर ऐर

डडेल्धुरा
परशुराम नगरपालिका—भरत बडायर जोशी
अमरगढी नगरपालिका— खेमराज भट्ट
अजयमेरु गाउँपालिका— टेकराज पाण्डेय
नबदुर्गा गाउँपालिका—भोजराज भट्ट
आलिताल गाउँपालिका—चन्द्रदेब बोहरा
भागेश्वर गाउँपालिका—डम्बरराज जोशी
गन्यापधुरा गाउँपालिका—इन्द्र कार्की

डोटी
दीपायल सिलगढी नगरपालिका– गणेशबहादुर मलासी
शिखर नगरपालिका – हर्कबहादुर बोगटी
सायल गाउँपालिका– तेजराज ओझा
पुर्बीचौकी गाउँपालिका– बलबहादुर खड्का
केआईसिंह गाउँपालिका– अर्जुनबहादुर बलायर
आदर्श गाउँपालिका– चन्द्रनाथ ओझा
जोरायल गाउपालिका – मोहनराज मल्ल
बडिकेदार गाउँपालिका– करुणाकर जोशी
बोगटान फुडसिल गाउँपालिका– खडकसिंह बोहरा

कञ्चनपुर
पुनर्वास नगरपालिका—शुकबहादुर तामाङ
बेलौरी नगरपालिका—पेपुराम चौधरी
लालझाडी गाउँपालिका—श्रीकृष्ण राना
बेलडाँडी गाउँपालिका—गजबहादुर बिष्ट
वेदकोट नगरपालिका—तुलाराम साहु
भीमदत्त नगरपालिका— अच्युतराज कलौनी
कृष्णपुर नगरपालिका— विष्णु खड्का
शुक्लाफाँटा नगरपालिका— दानबहादुर ऐर
दोधारा चाँदनी नगरपालिका— राजेन्द्र मल्ल

अछाम
बान्नीगढी जयगढ गाउँपालिका—कर्णबहादुर ठकुल्ला
मेल्लेख गाउँपालिका—खकेन्द्रबहादुर साउँद
रामारोशन गाउँपालिका—मानबहादुर साउँद
कमलबजार नगरपालिका—पदमबहादुर भण्डारी
ढकारी गाउँपालिका—धनबहादुर बुढा
चौरपाटी गाउँपालिका—धर्मबहादुर साउँद
मंगलसेन नगरपालिका—झपट बहादुर रावल
तुर्माखाँद गाउँपालिका—कविराम बयक
साँफेबगर नगरपालिका—लालबहादुर कुँवर
पञ्चदेवल विनायक नगरपालिका—सर्जन बहादुर शाही

बझाङ
वित्थडचिर गाउँपालिका—चक्र अधिकारी
मष्टा गाउँपालिका—उतम जोशी
तलकोट गाउँपालिका—लोकेन्द्रबहादुर सिंह
सुर्मा गाउँपालिका—अप्रित बोहरा
खप्तडछान्ना गाउँपालिका—विष्णुभक्त जोशी
बुंगल नगरपालिका—नरेश थापा
साइपाल गाउँपालिका—रामबहादुर बोहरा
दुर्गाथली—युवराज भण्डारी
केदारस्युँ गाउँपालिका—शिवराज भण्डारी
थलारा गाउँपालिका—दिलबहादुर सिंह
छविसपाथिभेरा—पाण्डव थापा
जयपृथ्वी नगरपालिका—हिरेन्द्र छत्याल

दार्चुला
महाकाली नगरपालिका—चन्द्रसिंह बिष्ट
शैल्यशिखर नगरपालिका—मोहनसिंह साउद
लेकम गाउँपालिका—कमलापति मिश्र
मालिकार्जुन गाउँपालिका—किसनसिंह सामन्त
मार्मा गाउँपालिका—धनन्जय जोशी
नौगाड गाउँपालिका—प्रेमसिंह धामी
दुहु गाउँपालिका—नरेन्द्र कुंवर
ब्यांस गाउँपालिका—नरेन्द्रदत्त भट्ट
अपि हिमाल गाउँपालिका—सोभानसिंह लोथ्याल
(यो समाचार दिनेश खबरबाट लिइएको हो ।)

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *