उच्च रक्तस्रावका कारण एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

अछाम । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफकि पुर्णकला बिकको उच्च रक्तस्रावका कारण मृत्यु भएको छ ।


बिहिबार राति प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको शुक्रबार बिहान मृत्यु भएको स्थानियले जानकारी दिएका छन ।

रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको बताइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed