टीकापुरको बैदीका वासिन्दाको करेन्ट लागेर मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ का एकजनाको आज करेन्ट लागेर मृत्यु भएको छ ।


टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी (नयाँबस्ती) का ३७ वर्षिय कबिराम चौधरीको मृत्यु भएको समाजसेवी गोबिन्द कोइरालाले जानकारी दिए ।


चौधरी आफ्नै घर आगनमा पावर टेलर वेल्डिङ्ग गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते चौधरीलाई उपचारको लागी टीकापुर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed