टीकापुरका चौधरीको माछामार्ने क्रममा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ४ बाघमारामा माछामार्ने क्रममा एकजना स्थानियको मृत्यु भएको छ ।


बाघमाराकै बर्ष ४५ का लिखराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले मलवारालाई बताउनुभयो ।


माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको छ । तर पोष्टमार्टम रिपोर्ट पश्चात मात्र पुष्टि हुने सापकोटाले बताउनुभयो ।


मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ भने प्रहरीले उक्त घटनााबरे अनुसन्धान थालेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *