जितु कटेजका संचालक जितरामले गरे शसस्त्र प्रहरीलाई सहयोग

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा न. ८ बनगाउँमा संचालित जितु कटेज एण्ड रेष्टुरेण्टले आज शसस्त्र प्रहरीलाई १ टेबुल र ४ थान कुर्ची सहयोग गरेको छ ।


बिजया दशमीको अवशरमा सो कटेजका संचालक जितराम चौधरीले टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकामा रहेको शसस्त्र प्रहरीलाई सहयोग गरेका हुन ।


वडा नं. ८ का बिओपी इन्चार्ज प्रहरी निरीक्षक गंगाराम भट्टलाई चौधरीले टेबुल र कुर्चि हस्तान्त्रण गरेका हुन । साथै चौधरीले टिकापुर १ गणेश पुरका बाढिपिडितका लागि १० टिसर्ट समेत बितरण गरेका छन ।

जितरामले बिगतदेखि बिभिन्न व्यक्तिलाई टिसर्ट बितरण गर्दै आएका छन भने उनले सडक सरसफाइ तथा प्रहरीको सहकार्यमा लागुऔषध दुब्र्यशनी बिरुद्ध कार्यक्रमहरु समेत सञ्चालन गरेका छन ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *