कैलालीको जोशीपुरमा बालिकाको शव फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जोशीपुर गाउँपालिका क्षेत्रको काडा नदीको किनारमा एक बालकको शब फेला परेको छ । रुखको जरोमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको हो ।

अन्दाजी १ वर्षीया बालिकाको शव शरिरमा कपडा नभएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


शबको सनाखत हुन सकेको छैन। घटनाबारे जानकारी हुना साथ सो स्थानमा इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय जोशीपुरको टोली परिचालन भएको हो । उक्त बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed