कर्णाली नदी किनारमा एक महिलाको शव फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालली स्थित कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्ले स्थित कर्णाली नदिको किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको हो ।

अन्दाजी ३०्३५ बर्षीया देखिने महिलाको शव फेला परेको र पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले शव पानीबाट निकाली शव जाँच समेतको कार्य पुरा गरी शब पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed