टीकापुर पार्क सरसफाइमा जुटे नगरप्रहरी

शेयेर गर्नुहोस

सुदिप बिक,
टीकापुर । कैलालीको टीकापुर बृहत उद्यान टीकापुर पार्क सरसफाइमा टीकापुर नगरप्रहरी जुटेका छन ।
पार्कमा पर्यटकहरुको घुइँचोपछि पार्कमा फोहोर पनि बढेपछि नगरप्रहरी सरसफाइमा जुटेका हुन ।

यस बर्ष तिहारमा देउसी भैलो खेलेर तिहार सकिएको पछिल्लो दिन आईतबार बाट टीकापुर पार्कमा आन्तरिक तथा बाह्रिय पर्यटकहरुको भिड हुन थालेपछि पार्क पिकनिक क्षेत्र भित्र सरसफाइ गरिएको हो ।

तिहार सकिएपछी पिकनिक मनाउन पार्कमा दैनिकरुपमा आउने आन्तरिक तथा बाह्रिय पर्यटकहरुको भिड हुन थालेपछि पार्क भित्रको पिकनिट क्षेत्र तिर फोहोर हुन थालेको नगरप्रहरी संयोजक पहल शाहले जानकारी दिनु भयो ।

उनले गत बर्षमा कोरोना संक्रमणको उच्च जोखिम रहेपनी टीकापुर पार्कमा आउने पर्यटकहरु दैनिक जसो पार्क बन्द भएपछि फर्केका थिए । पार्क प्रबेश गेट बनेसँगै यस बर्ष आन्तरिक तथा बाह्रिय पर्यटकहरु बढ्ने सम्भावना रहेको शाहले बताउनुभयो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed