कैलालीको लम्कीमा ट्रकको ठक्कर बाट महिलाको मृत्यु, ट्रकमा आगजनी

शेयेर गर्नुहोस

लम्की । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त भएको छ ।


लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त भएको हो ।

स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । मृतक महिलाको पहिचान खुल्न बाँकी छ । स्थिती तनावग्रस्त भएकाले लम्की बजार बन्द गरिएको छ। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed