झुन्डिएको अवस्थामा ६८ वर्षिय वृद्ध मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा एक वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको पुर्नवास नगरपालिका –११ का ६८ वर्षीय गिरी पार्की मंगलबार आफ्नै घर नजिक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


उनको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख इन्सपेक्टर कैलाशसिंह बिष्टले बताए ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed