टीकापुरकि महिला धनगढीमा मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरकि एक महिला धनगढीमा मृत फेला परेकी छन् ।


टिकापुर नगरपालिका घर भई धनगढी उपमहानगरपालिका वडा नं. ३ आदर्श चोक डेरा गरी बस्ने ४० वर्षीया लक्ष्मी चौधरी मृत फेला परेकी हुन् ।

आइतबार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed