जानकीका शिक्षक तथा कर्मचारीहरुलाई झोला बितरण

शेयेर गर्नुहोस

टीकापुर । जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आज जानकी अन्र्तगतका शिक्षक तथा कर्मचारीहरुलाई झोला बितरण गरेको छ ।


झोला बितरण कार्यक्रममा जानकी गाउँ पालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष उमा महतो बिशिस्ट अतिथि रहनु भएको थियो ।


शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक खडक शाहीले स्वागत मंतव्य राख्नु भएको थियो भने जनता आधारभूत बिद्यालयका प्रधानाध्यापक टेकबहादुर सार्कीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *