कैलालीमा हतियारसहित तीनजना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको कैलारी गाउँपालिका वडा नं. ५ छोटकी पलियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान ३ जनालाई हतियारसहित पक्राउ गरेको हो ।


उनीहरुबाट एक थान बारबोर बन्दुक र ५ कार्तोस गोली प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed