कैलालीका एक पुरुष कर्णाली नदीमा बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका एक पुरुष कर्णाली नदीमा बेपत्ता भएका छन ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ का करिब ३२ वर्षीय धर्म भण्डारी कर्णाली नदीमा बेपत्ता भएका हुन ।


उनी सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


बेपत्ता भण्डारीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed