कैलालीको मोहन्यालमा हँसिया प्रहार गरी श्रीमानको हत्या

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरिएको छ ।


३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

आइतबार राति करिब १२ बजेको समयमा दुई श्रीमान/श्रीमती बिच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।


श्रीमानलाई हसिया प्रहार गरी हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेको स्थानीयले बताएका छन ।

घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

ताजा खबर

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed