सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुलाई स्वागत

शेयेर गर्नुहोस

अत्तरिया । नेपाली कांग्रेस गोदावरी नगरसमितीले सुदुरपश्चिम प्रदेशका नब नियुक्त मन्त्रीहरुको स्वागत गरेको छ । अत्तरियामा एक कार्यक्रमको आयोजना गरेर उनिहरुको स्वागत गरेको हो ।

नगर सभापती वीर बहादुर चोखालको सभापतित्वमा भएको कार्यक्रममा मन्त्रीहरु डा रण बहादुर रावल, टेकबहादुर रैका र भूमिका आयोगका अध्यक्ष यज्ञराज उपाध्यायलाई स्वागत गरिएको हो ।

कार्यक्रमको सन्चालन नगर सचिब अशोकराज देबकोटाले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed