आगलागीबाट ४ जना बालबालिकाको मृत्यु

शेयेर गर्नुहोस

कालीकोट । जुम्ला जिल्लाको तिला गाउँपालिकाका वडा नं.३ मा शुक्रबार राति आगलागी हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ ।

सो आगलागीबाट मानसिह सार्कीका १ बर्षिय छोरा दिपेश, ११ वर्षीया छोरी अनु र ३ वर्षीया छोरी दर्शना तथा १४ वर्षीया भान्जी तिर्सना सार्की रहेको प्रहरीले जनाएको छ ।

‘आगलागीबारे प्रहरीले राति ११ः४५ बजे जानकारी पाएको जनाएको छ । प्रहरी घटनास्थल पुगुञ्जेल आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भईसकेको स्थानियले जानकारी दिएका छन् । के–कसरी आगलागि भयो भन्ने बारे एकिन जानकारी आउन सकेको छैन ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed