कैलालीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आउदै

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा भोली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलाली आउने भएका छन् । कैलारी गाउँपालिकाको हसुलिया प्रचण्ड आउन लागेका हुन् ।

हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गरेको छ । उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन् ।

स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन् । नेताहरु अहिले गाउँ तथा जिल्ला केन्द्रित बनिरहेका छन् ।
उक्त कार्यक्रममा हजारौं नेता कार्यक्रर्ताहरुको सहभागिता रहने सो पार्टीले जनाएको छ ।

ताजा खबर

amazed