कैलालीको भजनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
भजनी नगरपालिका वडा नं. ६ मा आइतबार करिब ८ बजेतिर मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका २ बस्ने ७० वर्षीया भड्डु डगौराको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । भने ठक्कर दिने मोटरसाइकलको पहिचान भएको छैन ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed