कैलालीको भजनीका पुरुष टीकापुरमा मृत फेला

शेयेर गर्नुहोस


टीकापुर । कैलालीको भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौरा मृत अवस्थामा फेला परेका छन् ।


उनको शव टीकापुर नगरपालिका वडा नं. ७ डिब्बीपुर स्थित खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा खबर

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *