लागुऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकका ३२ वर्षीय हरीश खड्का र धनगढी ८ बस्ने २७ वर्षीय बिवेक बराल रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कंञ्चनपुर जिल्लाको ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले लौरी नगरपालिका ६ प्रेमनगरमा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प५६६६ नम्बरको मोटरसाइकल सहित २ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मलवारालाई दिएको जानकारी अनुसार उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट २.७८ ग्राम खैरो हेरोईन फेला पारी पक्राउ गरिएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *