सामुदायिक वनमा महिलाको शव भेटियो

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर जिल्लाको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।


पुनर्वास नगरपालिका वडा नं. ८ की ३९ वर्षीया गंगादेवी जैशीको जनजागरण सामुदायिक वनमा शव फेला परेको हो ।

बिहीबार साँझ घाँस(दाउरा काट्न भनी गएकी जैशीको शव शुक्रबार वनमा भेटिएको कञ्चनपुर प्रहरीले जनाको छ ।

उनी घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाृे छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed