बर्दियाको बारबर्दियामा दुर्घटना, एक युवतीको मृत्यु

शेयेर गर्नुहोस

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित सडकमा भ्यानले ठक्कर दिँदा मंगलवार बिहान एक युवतीको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिँदा गुलरिया नगरपालिका वडा नं. ४ बालापुरकी २५ वर्षीया मीरा चौधरीको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसनन थालेको जनाएको छ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed