कञ्चनपुरमा प्रहरीद्वारा ३ किलो चरेससहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पुरुष लाई प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्त लेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको मलवारा लाई जानकारी दिएको छ । उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको समेत जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *