कैलाली–४ मतगणना परिणामः भट्ट १३३ मतले अगाडी

शेयेर गर्नुहोस

अत्तरिया । कैलाली –४ मा प्रतिनिधी सभा तर्फ नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले लिड गरेका छन । गोदावरीका वडाहरुको मत गणना जारी रहँदा भट्ट गठबन्धनका उम्मेदवार वीर बहादुर बलायर भन्दा १ सय ३३ मतले अगाडी छन ।

अहिले सम्म भट्टले पाएको ५ हजार १७९ रहेको छ भने बलायर पाएको मत ५ हजार ४६ रहेको छ । कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने महोन्याल –५ , चुरे गाउँपालिका को गणना सकिएको छ ।

अहिले गोदावरी १ र ९ को गणना जारी रहेको छ । मतगणना हिजो देखी गेटा मेडिकल कलेजमा जारी रहेको छ । मंसिर ४ मा सम्पन्न निर्बाचनमा यस क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed