बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेको अग्रता

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पछि पार्दै अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत ल्याउँदा थापाले ३ हजार ९ सय ९४ मत ल्याएका छन् । पाण्डेले थापालाई १ हजार १ सय १२ मतले पछि पारेका छन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *