आमा बचाउ अभियानका लागि एम्बुलेन्स हस्तान्तरण

शेयेर गर्नुहोस

धनगढी । धनगढी उपमहानगरपालिकाले आमा बचाउ अभियानका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ। सोमबार वडा नम्बर १८ लाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले वडाध्यक्ष भुवन रिजाललाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरेको थिए ।


एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed