अछाममा रुखले च्यापिएर युवकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । अछाममा एक जनाको मृत्यु भएको छ । रुखले च्यापिएर जिल्लाको मंगलसैन नगरपालिका–२ मिस्तुरुका २३ वर्षीय राजेश कामीको मृत्यु भएको हो ।

दाउराका लागि रुख काट्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष देवेन्द्र बोगटीले बताएका छन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *