रुखबाट लडेर वृद्धाको मृत्यु

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा रुखबाट लडेर वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ वर्षीय शालिभान धामीको रुखबाट लडेर मृत्यु भएको हो ।

मंगलवार बिहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed