कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का करन राना अबैध भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। सनिवार उनी लु १२ प ९८१६ नम्बरको मोटरसाइकलमा एक क्वीन्टल माछा भन्सार छली नेपाल ल्याउदै गर्दा पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय ,धनगढीको आरआइटी समूहले उनलाई भन्सार छलीका सामानसहित पक्राउ गरेको हो।

आवस्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *