कैलाली खैरीफाँटाको सिँचाई नहरमा डुबेर किशोरीको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी सिँचाई नहरमा डुबेर मृत्यु भएको हो ।

१४ वर्षीया सिर्जना नाथ योगीको रानी–जमरा–कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रमामा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो उनको मृत्यु भएकाले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed