अवैध लागुऔषधसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्लामा अवैध लागुऔषध एकजना युवक पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका–१६ मझगाउ स्थित सोही नगरपालिका–१८ का २८ वर्षीय प्रेम नेपालीलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालीको साथबाट रेक्सोजेसिक एम्पुल २ थान, फिनारगन २ थान र रेक्सोजेसिक ६ वटा एम्पुल फुटाएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उनलाई अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed