अछाममा एक पुरुष मृत फेला

शेयेर गर्नुहोस

अछाम । अछाममा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५।२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।

सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *