कैलालीको टीकापुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० का ७८ वर्षीय ज्योतिसिंह खड्काको मंगलबार राति आफ्नै एक तले घरको छतबाट खसेर मृत्यु भएको हो।

टाउकोमा चोट लागि घाइते भएका खड्काको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed